चीनले स्वास्थ्य क्षेत्रमा एआई प्रयोग तीव्र बनाउँदै

यस स्टोरीको अंश: चीनले स्वास्थ्य क्षेत्रमा एआई प्रयोग तीव्र बनाउँदै, नयाँ प्रविधिले रोग पहिचानमा सघाउ
newspolar.com · 1 हप्ता अघि

चीनले स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा विस्तार गरिरहेको छ । दन्त उपचारदेखि लिएर रोग पहिचान, चिकित्सा निर्णय सहयोग र रोग जोखिम पूर्वानुमानसम्म यस प्रविधिले चिकित्सक र बिरामी दुवैको अनुभव परिवर्तन गरिरहेको छ । पश्चिम चीन दन्त अस्पतालमा प्रयोग भइरहेको कृत्रिम बुद्धिमत्तामा आधारित “स्मार्ट ब्रेन” प्रणालीले केही सेकेन्डमै ३० भन्दा बढी सामान्य दन्त रोगको पहिचान गर्न सक्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू