१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

यस स्टोरीको अंश: वीरगञ्ज भन्सार नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको सामान आयात
www.canadanepal.com · 6 दिन अघि

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु. सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु. एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू