उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकता

यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता, वैकल्पिक शक्ति निर्माणको दाबी
globenepal.com · 18 घण्टा अघि

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरेका हुन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू