शिक्षामन्त्री पोखरेल भन्छन्- विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं
▸ यस स्टोरीको अंश: शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने बताए
शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिनुभएको छ । उहाँले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट सुरु गरिएको जानकारी दिनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित