जनताका सरोकारका विषय क्रमशः सम्बोधन हुँदै जान्छन् : शिक्षामन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकका गुनासो सुनेर मात्र अघि बढ्ने नीति रहेको बताए
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका सरोकारका विषय क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले स्थानीय जनताले उठाएका सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए। देशभरका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरी प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने पनि उनले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›