विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले के काम गर्छ ?

यस स्टोरीको अंश: सरकारद्वारा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन, प्रधानमन्त्रीले सम्हाले जिम्मेवारी
www.sidhakura.com · 2 हप्ता अघि

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । यस मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ । वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यही मन्त्रालयअन्तर्गत रहने व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू