प्रधानमन्त्री बालेन्द्र शाहलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

यस स्टोरीको अंश: नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन; प्रधानमन्त्री बालेन शाहले सम्हाले जिम्मेवारी
www.technologykhabar.com · 2 हप्ता अघि

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनः गठन गरेका छन्। कार्यविभाजनअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू