वार्ता चलिरहँदा अमेरिकाले गरेको आक्रमणबारे बोल्यो इरान

यस स्टोरीको अंश: अमेरिकाद्वारा युद्धविराम उल्लंघन गरी इरानमा आक्रमण, इरानद्वारा प्रतिवादको चेतावनी
www.setopati.com · 19 घण्टा अघि

युद्ध अन्त्यका लागि वार्ता चलिरहँदा अमेरिकाले आक्रमण गरेको विषयमा इरान बोलेको छ। इरानको विदेश मन्त्रालयले अमेरिकी हमलाबारे मंगलबार प्रतिक्रिया दिएको हो। इरानले यो घटनाले करिब सात सातादेखि कायम युद्धविरामलाई थप जटिल बनाएको र युद्ध अन्त्यको प्रयासमा असर पुग्ने सक्ने बताएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू