तेलंगानामा अत्यधिक गर्मीका कारण कम्तीमा १६ जनाको मृत्यु

यस स्टोरीको अंश: ह्वाइट हाउस नजिकै गोली प्रहार, जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु
lokaantar.com · 4 दिन अघि

भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी (लू) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। जयशंकर भूपालपल्ली, वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा बढी मृत्यु भएको छ। तेलंगाना सरकारले मृतकका परिवारलाई जनही ४ लाख भारतीय रूपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू