विपत्जन्य घटनाका पीडितले पाए राहत
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले विपद् पीडितलाई ६१ लाख राहत वितरण गर्यो
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपत्जन्य घटनाबाट प्रभावित १३५ परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी लगायतका घटनामा परी ज्यान गुमाएका र घर क्षति भएका परिवारलाई उक्त रकम वितरण गरिएको हो । प्रहरीको तथ्याङ्क अनुसार चट्याङ, विद्युतीय दुर्घटना, वन्यजन्तुको आक्रमण र सर्पदंशबाट मृत्यु भएका अधिकांश पीडितले अझै राहत पाउन सकेका छैनन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›