विपद्‌ : ४० दिनमा ७० जनाको मृत्यु

यस स्टोरीको अंश: राष्ट्रिय विपद् प्राधिकरण: यस वर्ष विपद्जन्य घटनामा ७० जनाको मृत्यु, ३३३ घाइते
nepalnews.com · 3 दिन अघि

वैशाख २०८३ यता आजसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८३ को पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू