बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु
▸ यस स्टोरीको अंश: बागमती र गण्डकी प्रदेशसभाका वर्षे अधिवेशन आजदेखि सुरु
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित