लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ
▸ यस स्टोरीको अंश: विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ
विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका–४ बाट लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जना पक्राउ परेका छन्। सप्तरी सप्तकोशी नगरपालिका–१ बाट अवैध लागूऔषध गाँजा १३ किलो २५० ग्रामसहित एक जना पक्राउ परेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›