लागूऔषधसहित १४ जना पक्राउ
▸ यस स्टोरीको अंश: लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित