टक्सार पिखुवा खोला जलविद्युतको आइपिओ बाँडफाँड

यस स्टोरीको अंश: टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, २.५ लाख बढीले पाए शेयर
kharibot.com · 1 हप्ता अघि

टक्सार पिखुवा खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ। बुधबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले २३ वैशाखदेखि २८ वैशाखसम्म सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू