स्नो रिभर्सको आईपीओ बाँडफाँड

globenepal.com · 4 दिन अघि

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७८ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा २५ लाख ५७ हजार ८ सय ५५ जनाको आवेदन मात्र योग्य भएको छ । गोला प्रथाबाट ७७ हजार ८ सय १२ जनाले शेयर पाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू