नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
www.onlinepana.com · 1 दिन अघि

महिला एसियन गेम्स क्वालिफायर अन्तर्गतको खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो। उपकप्तान पुजा महतोले अर्धशतकीय इनिङ्स खेल्दै ६३ रनको योगदान दिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू