एशियन गेम्सका लागि महिला क्रिकेट छनोटमा आज नेपालले चीनकाे सामना गर्दै

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
www.imagekhabar.com · 10 घण्टा अघि

जापानमा हुने एशियन गेम्सका लागि महिला क्रिकेट छनोटको खेलमा बुधबार नेपालले चीनको सामना गर्दैछ। खेल मलेसियाको बायुमास ओभलमा बुधबार बिहान पौने १२ बजेदेखि शुरु हुने भएको हो । जारी प्रतियोगितामा नेपालको यो पहिलो र चीनको दोस्रो खेल हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू