एसईई उत्तीर्ण विद्यार्थी लक्षित ‘न्युराफिक्स ब्रिज’, करियर र कलेज छान्न सहयोगी हुने
▸ यस स्टोरीको अंश: विद्यालय व्यवस्थापन समिति पुनः गठन गर्न निर्देशन, अवकाश उमेर ६० वर्ष कायम
एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै एआई आधारित करिअर कन्सल्टेन्ट तथा पर्सनलाइज्ड लर्निङ प्लेटफर्म ‘न्युराफिक्स ब्रिज’ सार्वजनिक भएको छ । कक्षा ११ मा अध्ययन सुरु गर्नुअघि विद्यार्थीले सही करिअर र उपयुक्त कलेज छनोट गर्न सकून् भन्ने उद्देश्यसहित पूर्ण रूपमा निःशुल्क सञ्चालनमा ल्याइएको यो प्लेटफर्मले तथ्य, डेटा र एआई विश्लेषणमार्फत विद्यार्थीलाई सही निर्णयमा पुग्न सहयोग गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित