हिट जोडी विजय र अञ्जना पुनः पर्दामा आउँदै, ‘सिन्दुरे जात्रा’ छायांकन सुरू

यस स्टोरीको अंश: ब्लकबस्टर निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
www.thuloparda.com · 2 हप्ता अघि

निर्देशक सरोज पौडेलले आफ्नो नयाँ कथानक चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कमा एक विशेष शुभमुहूर्त गर्दै सुरु गरेका छन्। यस चलचित्रमार्फत पौडेलले सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का हिट कलाकार जोडी विजय बराल र अञ्जना बराइलीलाई पुनः पर्दामा सँगै ल्याउँदैछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू