दयाहाङ र सौगात फेरि आमनेसामने
▸ यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
नेपाली फिल्म क्षेत्रका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक ठूलो पर्दामा सगै देखिदैछन्। आज शुक्रवार रिलिजमा आउने फिल्म मितज्यूमार्फत उनीहरूको सहकार्य पुनः दर्शकमाझ आउन लागेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›