चरा, आकाश र जीवन

यस स्टोरीको अंश: जनकपुर साहित्य महोत्सव सुरु, महिलालाई पञ्चेबाजा तालिम
www.saralpatrika.com · 2 हप्ता अघि

चराहरू क्षितिजपारि आफ्नो अभाव खोज्न उड्छन् भने मान्छेहरू पनि आफ्ना इच्छाका पखेटा फिजाएर सपनाको हावामा टाढासम्म उडिरहन्छन् जीवन खोज्नलाई । साँझ पर्दै जाँदा जब उडानका उचाइहरूलाई थकानले अङ्कुश लगाउँछन्, आशाका उज्यालाहरू निभ्न थाल्छन्, तब स्मृतिको पुरानो रूखमा परिचित गुँडले बोलाएझैँ यादहरू ब्युँझिन्छन् । त्यसपछि चराहरू र मान्छेहरू दुवै फर्किन्छन्, किनकि आकाशमा घर हुँदैन र उचाइको कुनै भर हुँदैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू