निबन्ध: सम्बन्ध स्वामित्व कि सहअस्तित्व

यस स्टोरीको अंश: यातायात व्यवस्था विभागद्वारा देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक
sahityapost.com · 1 हप्ता अघि

सम्बन्धको बुझाई र परिभाषालाई पुनर्विचार गर्नुपर्ने समय आएको छ । सम्बन्ध त आकाश र पन्छी जस्तो हुनुपर्छ, जहाँ पन्छीको आजादीमा नै आकाशको महानता लुकेको हुन्छ । सम्बन्ध त ऐना जस्तो बन्नुपर्छ, जहाँ हामी अरुलाई होइन आफैँलाई नियाल्न सक्छौँ । विश्वासको जगमा ठडिएर अनुभवको हाँगामा फुल्ने सुन्दर फूल हो सम्बन्ध ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू