भारतमा इन्धनको मूल्य बढ्यो

यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
www.nepalviews.com · 1 हप्ता अघि

भारतमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य आकाशिएसँगै तेल कम्पनीहरूले आजैदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरेका हुन् । मूल्यवृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ र डिजेल प्रतिलिटर ९०.६७ रुपैयाँ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू