भारतमा पेट्रोल–डिजेल महँगियो

यस स्टोरीको अंश: भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धि, मध्यपूर्व युद्धको प्रभाव
ehimalayatimes.com · 1 हप्ता अघि

मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। भारतीय सरकारी तेल कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्यमा तीन प्रतिशतभन्दा बढी वृद्धि गरेका छन्। यसले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाब सिर्जना गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू