देशभरका सुकुम्बासीद्वारा बुटवलमा प्रदर्शन, सुरक्षा व्यवस्था कडा [तस्वीरहरू]
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियोसरकारले सुकुम्बासी बस्ती खाली गराउन थालेपछि देशभरका सुकुम्बासी एकजुट हुन थालेका छन् । उनीहरूले आइतबार रूपन्देहीको बुटवलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका लागि देशभरका सुकुम्बासीहरू बुटवल पुगेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›