चर्को गर्मीमा छाता ओढेर भूमिहीनको हुँकार- सुकुम्बासी हुनु रहर होइन बाध्यता

यस स्टोरीको अंश: बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन: विकल्पविना हटाए देशभर आन्दोलनको चेतावनी
lokaantar.com · 1 हप्ता अघि

देशभरका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले बुटवलमा प्रदर्शन गर्दै उचित व्यवस्थापनविना राज्यले भूमिहीन नहटाउन माग गरेका छन्। चर्को गर्मीको परवाह नगरी हजारौंको सङ्ख्यामा छाता ओढेर प्रदर्शनमा सहभागी भएका उनीहरूले 'डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर' भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले तत्काल वर्षौंदेखि बसोबास गर्दै आएको स्थानमै व्यवस्थित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू