नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
▸ यस स्टोरीको अंश: नवलपरासीमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार यो व्यवस्था लागू गरिएको हो । यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास लिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›