जुम्लामा घरमै पुग्यो राहदानी
▸ यस स्टोरीको अंश: जुम्ला प्रशासनले हुलाकमार्फत घरमै राहदानी वितरण सुरु गर्यो
जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा राहदानी घरमै पुर्याइएका छन् । गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत जिल्लामा पहिलोपटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›