रौतहटमा कुटपिटबाट युवकको मृत्यु
▸ यस स्टोरीको अंश: रौतहटमा मदिरा सेवन गरी कुटपिट गर्दा युवकको मृत्यु, एक पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिका–४, डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›