रूसी संसदले पारित गर्यो पुटिनलाई अरू देशमा सैन्य आक्रमणको अधिकार दिने विधेयक
▸ यस स्टोरीको अंश: युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण; रुसले हजारभन्दा बढी ड्रोन खसालेको दाबीरूसको संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई विदेशी मुलुकहरूमा आक्रमणको अधिकार प्रदान गर्ने विधेयक पारित गरेको छ। विदेशी राष्ट्र वा रूस सदस्य नरहेको अन्तर्राष्ट्रिय अदालत वा संस्थाहरूद्वारा पक्राउ परेका, अनुसन्धानमा तानिएका, मुद्दा चलाइएका वा कुनै पनि किसिमले दुर्व्यवहारमा परेका रूसी नागरिकहरूको रक्षाका लागि रूसले विदेशमा सेना पठाउन पाउने सो विधेयकले अधिकार दिएको छ। युक्रेनले भने यो नयाँ कानुनलाई रूसी विस्तारवादलाई सामान्यीकरण गर्ने प्रयास भनेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित