किएभमा थप आक्रमण गर्ने रुसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

यस स्टोरीको अंश: रुसले किएभमा थप आक्रमण गर्ने चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह
prasashan.com · 1 दिन अघि

रुसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई सहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका थिए । रुसी विदेश मन्त्रालयले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि व्यवस्थित आक्रमण सुरु गरिरहेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू