आत्मनिर्भरता तर्फ अग्रसर महिला : भाजा बेचेर परिवार धान्दै पार्वती देवी
▸ यस स्टोरीको अंश: रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने, कार्यचाप र भौगोलिक चुनौती मुख्य कारण
रौतहटको राजपुर नगरपालिका वडा नं. २ निवासी पार्वती देवीले श्रीमानको निधनपछि विपत्तिलाई अवसरमा बदल्दै आफ्नो परिवारको भविष्य निर्माणका लागि संघर्ष गरिरहेकी छिन् । इस्लामिक रिलिफ क्यानाडाको प्राविधिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालसँगको सहकार्यमा सञ्चालित लैंगिक हिंसा न्यूनीकरण परियोजनाबाट प्राप्त सहयोग र सीप विकास तालिमपछि उहाँले भाजा, पानीपुरी, चना–चटपटीलगायतका खाजा सामग्री बिक्री गर्ने ठेलागाडा व्यवसाय सुरु गर्नुभयाे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›