सानो लगानीको व्यवसायले दिएको खुसी

यस स्टोरीको अंश: रिमा चौधरीको खाजा पसलबाट राम्रो आम्दानी
gorkhapatraonline.com · 1 हप्ता अघि

बेलौरी नगरपालिका–५ की रिमा चौधरीले ४५ दिनको व्यवसाय सञ्चालनसम्बन्धी तालिम लिएपछि अहिले खाजा पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । खाली बस्दा मनमा कुरा खेल्ने, अरूको भनाइ सुन्नुपर्ने, पैसाका लागि अरूसँग हात फैलाउनुपर्ने बाध्यता अब रिमालाई छैन । कैलालीको घोडाघोडी नगरपालिका–१, मुक्त कमैया शिविरका तारा चौधरी शारीरिक रूपमा अशक्त हुनुहुन्छ । उहाँका श्रीमान् छवि चौधरी पनि अशक्त हुनुहुन्छ । सिकलसेलपीडित ताराले नियमित औषधी सेवन गर्नुहुन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू