मेटा रे-बान स्मार्ट ग्लासमा अब हातको इशाराले मेसेज लेख्न सकिने

यस स्टोरीको अंश: मेटा रे-बान स्मार्ट ग्लासमा हातको इशाराले मेसेज लेख्ने सुविधा थपियो
techpana.com · 1 हप्ता अघि

मेटाको रे-बान स्मार्ट ग्लासमा अब हातले इसारा गरेकै भरमा मेसेज लेख्न सकिने भएको छ । कम्पनीले नयाँ अपडेटमार्फत ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्रामलगायतका एपमा यो सुविधा उपलब्ध गराएको हो । यसका साथै ‘डिस्प्ले रेकर्डिङ’ र विभिन्न सहरमा ‘वाकिङ डिरेक्सन’ जस्ता नयाँ फिचर पनि थपिएका छन् । डेभलपरका लागि नयाँ ‘डेभलपर प्रिभ्यु’ पनि सार्वजनिक गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू