मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमा ‘सेल्फ-रिन्यु’ सहितका नयाँ सुविधा थप
▸ यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले फाइदा एपमा ‘सेल्फ–रिन्यु’ सुविधा थप्यो, शाखा धाउन नपर्ने
मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘मुक्तिनाथ फाइदा एप’ मा सेल्फ-रिन्यु अर्थात् आफैँ नवीकरण गर्न सकिने लगायतका नयाँ सुविधा थप गरेको छ । यस सुविधाको सुरुवातसँगै अब ग्राहकलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न बैंकको शाखासम्म धाउनुपर्ने झन्झट हटेको छ । यसका साथै, बैंकले ‘फाइदा एप’ मार्फत नै ग्राहकले बैंक नगई आफ्नो राष्ट्रिय परिचयपत्र, प्यान र ईमेल ठेगाना समेत अपडेट गर्न सक्ने सुविधा ल्याएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित