मेटाले ल्यायो टिनएजर बालबालिकाको फेसबुक, इन्स्टाग्राम र मेसेन्जरको निगरानी गर्ने नयाँ तरिका

यस स्टोरीको अंश: सरकारी वेबसाइटहरूमा समस्या, खोल्न खोज्दा 'साइट खुलेन' भन्दै
techpana.com · 1 हप्ता अघि

मेटाले आफ्ना प्रमुख प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा किशोरकिशोरीहरूको सुरक्षा र अभिभावकीय निगरानीलाई थप मजबुत बनाउन नयाँ सुविधाहरूको प्याकेज घोषणा गरेको छ । अभिभावकहरूलाई आफ्ना बालबालिकाको डिजिटल रुचि र गतिविधिबारे थप जानकारी प्रदान गर्ने उद्देश्यका साथ नयाँ अपडेट ल्याइएको हो । मेटाले आफ्ना सबै एपका लागि अभिभावकीय नियन्त्रण सुविधालाई 'फ्यामिली सेन्टर' नामक एउटै केन्द्रीय हबमा एकीकृत गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू