नेपालीको औसत आयु ७१.३ वर्ष
▸ यस स्टोरीको अंश: सभामुख अर्यालले मानव अधिकार आयोगको भूमिकाको प्रशंसा गर्दै सिफारिस कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरे
आर्थिक सर्वेक्षणले नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको देखाएको छ । मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्दै औसत आयु ७१.३ वर्ष पुगेको बताएका हुन् । चालू आर्थिक वर्षमा मानव विकास सूचकांक ०.६२२ र औसत आयु ७१.३ वर्ष पुगेको छ भने मातृ मृत्युदर १५१ र ५ वर्ष मुनिको बाल मृत्युदर ३३ मा झरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›