गरिबी घट्यो, आयु बढ्यो, कृषि क्षेत्र सुस्त
▸ यस स्टोरीको अंश: काजरिया रमेश टायल्सले गण्डकी प्रदेशमा नयाँ शोरुम खोल्यो
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको दर २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ । स्वास्थ्य सेवामा सुधारसँगै नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको छ । सर्वेक्षणले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा सुधार देखिए पनि कृषि क्षेत्रमा भने सुस्तता आएको देखाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित