आर्थिक सर्वेक्षण २०८२/८३ः गरिबी घट्यो, आयु बढ्यो, कृषि क्षेत्र सुस्त

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक संकेत, संरचनागत चुनौती कायमै
newspolar.com · 15 घण्टा अघि

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेर २०.२७ प्रतिशतमा पुगेको छ भने बहुआयामिक गरिबी १७.४ प्रतिशतमा सीमित भएको छ । स्वास्थ्य सेवामा सुधारसँगै नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको छ । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा सुधार देखिए पनि कृषि क्षेत्रमा भने सुस्तता आएको सर्वेक्षणले देखाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू