पदबहालीलगत्तै प्रधानन्यायाधीश शर्माले भने– न्यायपालिकामा हस्तक्षेप स्वीकार गरिने छैन

यस स्टोरीको अंश: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप नहुने प्रतिबद्धता
shilapatra.com · 1 हप्ता अघि

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् । सर्वोच्च अदालतमा मंगलबार पदवहाली गर्दै प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू