अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्रालयका नीति-कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौथो बैठक सिंहदरबारमा बिहान ८ बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›