प्रेमले चोरेरै किने घर र गाडी, ६ करोड बढी सम्पत्ति अवैध देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा भीम लामा र खड्कध्वज शाही पक्राउ
बाँकेका ४१ वर्षीय प्रेम थारू (जसलाई सुप्रिम, विकास र सौरभ चौधरीका नामले पनि चिनिन्छ) विरुद्ध चोरीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानका क्रममा थारूले चोरीकै रकमबाट बाँकेको कोहलपुरमा साढे ३ तले पक्की घर बनाएको र ९८ लाख रुपैयाँमा टोयोटा हाइलक्स गाडी खरिद गरेको खुलेको छ । प्रहरीले उनको कुल ६ करोड २२ लाख १६ हजार २१६ रुपैयाँ बराबरको सम्पत्ति अवैध देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›