ग्राहकको डेढ करोड बढी रकम चोर्ने एनआईएमबिका पियन कारागार चलान
▸ यस स्टोरीको अंश: एनआईएमबी बैंकका कर्मचारी रिसभ कार्की ग्राहकको १ करोड ६५ लाख हिनामिना आरोपमा कारागार चलाननेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का कर्मचारी रिसभ कार्कीलाई ग्राहकको डेढ करोडभन्दा बढी रकम आफ्नो खातामा ट्रान्सफर गरी घोटाला गरेको कसुरमा कारागार चलान गरिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले ५० लाख धरौटी माग गरेकोमा कार्कीले धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो। उनीमाथि ग्राहकको मोबाइल बैंकिङ ट्रान्जेक्सन अलर्ट समेत नहुनेगरी १ करोड ६५ लाख रुपैयाँ ट्रान्सफर गरेर चोरी गरेको आरोप छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›