खैरहनी माविमा ‘माडीमा पर्यटनको सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
▸ यस स्टोरीको अंश: बारपाक गाउँ: भूकम्प केन्द्रबाट पर्यटकीय गन्तव्यमा पुनर्निर्माणखैरहनी माध्यमिक विद्यालयमा ‘माडीमा पर्यटनको सम्भावना र महत्व’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा कक्षा १० की छात्रा स्मृति महतो प्रथम हुनुभएको छ । त्यस्तै, कक्षा १० की छात्रा मानसी महतो द्वितिय, कक्षा १० कै छात्रा दीपा महतो र कक्षा ९ की छात्रा लाजीमा महतो तृतीय हुनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›