नेपालमा पहिलोपटक भएको ‘पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता’

यस स्टोरीको अंश: दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न, सन्देश स्याङ्बो च्याम्पियन
www.ronbpost.com · 1 दिन अघि

नेपालमा पहिलोपटक भएको ‘पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता’ सम्पन्न भएको छ । प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुलका सन्देश स्याङ्बोले उपाधि जितेका छन् । महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरकी ऋतिका घिमिरे प्रथम भइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू