प्रहरीका ४६ जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूची)

यस स्टोरीको अंश: नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्वजनिक, नागरिक सेवालाई प्राथमिकता
nepalnews.com · 1 हप्ता अघि

नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ। आईजीपी दानबहादुर कार्कीले गरेको सरुवा अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू