सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

यस स्टोरीको अंश: राष्ट्रपति पौडेल र मुख्यमन्त्री आचार्यद्वारा बकर इदको शुभकामना, सामाजिक सद्भावमा जोड
www.drishtinews.com · 2 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल-अजहाको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्तिको कामना व्यक्त गरेका छन्। उनले यस पर्वले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू