मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
▸ यस स्टोरीको अंश: मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पूरा नहुने, इन्धन अभाव र मूल्यवृद्धि मुख्य कारण
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डको निर्माण सुस्त बनेको छ। पाँच वर्षअघि सुरु भएको यो आयोजना पटक–पटक म्याद थप हुँदासमेत आगामी असार १५ सम्ममा पूरा हुने अनिश्चित भएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि र लगातारको वर्षाले निर्माण प्रभावित भएको आयोजनाको भौतिक प्रगति हालसम्म ७८ प्रतिशत पुगेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›