समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
www.onlinepana.com · 6 दिन अघि

सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताले बचत रकम फिर्ता पाएका हुन् । यसअघि पनि कान्तिपुर सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका बचतकर्ताको रकम फिर्ता गरिएको थियो । समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू